प्रवास « Khabarhub

नालापानीमा वीर बलभद्रको सम्झना

काठमाडौं-  शहीद वीर बलभद्र कुँवरको सम्झनामा विशेष कार्यक्रम गरिएको छ । अङ्ग्रेज सेनाका विरुद्ध उनको नेतृत्वमा गरिएको युद्धको सम्झनामा नेपालीहरुले नालापानी किल्लामा पदयात्रा गर्नुका साथै विशेष कार्यक्रमको आयोजना गरेका हुन् । नालापानीमा रहेका नेपालीले अङ्ग्रेजविरुद्ध युद्ध लडेको सम्झनामा हरेक वर्ष पर्वका रूपमा नै कार्यक्रम गरेर बलभद्रको सम्झना गरे पनि नेपालमा कुनै कार्यक्रम गरिँदैन । गोर्खा…