प्रवास « Khabarhub

अस्ट्रेलियामा २ नेपालीको ज्यान लिनेगरी भएको कार दुर्घटनाका चालक समातिए

सिड्नी–अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यस्थित कुमा शहरनजिकै दुई नेपाली विद्यार्थीको ज्यान जानेगरी अघिल्लो साता भएको सवारी दुर्घटनामा परेका सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । उक्त कारका चालक नेपाली मूलका २२ वर्षे सागर भट्टराईलाई शुक्रबार सिड्नी शहरमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्न लागेका बेला पक्राउ गरिएको अष्टे«लियन प्रहरीले जनाएको छ । उनलाई हाल मास्कोट प्रहरी कार्यालयको…