प्रेरक « Khabarhub

गौतम बुद्धको एक प्रेरक प्रसङ्ग

बुद्धले २९ वर्षको उमेरमै दुःखबाट मुक्ति प्राप्त गर्ने उपाये खोज्ने उद्देश्यले आफ्नो परिवार छोडिदिएका थिए । ३५ वर्षको उमेरमा उनले उपाय भेटे । त्यसपछिका ४५ वर्षसम्म उनले आफ्नो विचारको प्रचार गरे । आफ्नो अन्तिम समयमा उनी एउटा रुखमुनि पल्टिएर मृत्युको प्रतीक्षा गर्न थाले । गाउँलेहरु भगवान् भएको रुखनिर आउन थाले र उनको अन्तिम दर्शन गरेर…