प्रेरक Archives | Page 11 of 25 | Khabarhub Khabarhub

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग

लन्डनमा गान्धीलाई उनका एक पादरी मित्रले आइतबारको दिन आफूकहाँ भोजन गर्न बोलाए । उनले गान्धीका लागि शाकाहारी भोजनको व्यवस्था गरेका थिए । उनका बच्चाहरुले गान्धीसँग सोधे— तपाइँ मासु किन खानुहुन्न ? सबै जीवमा प्राण छ । यदि हामीलाई कसैले मारेर खायो भने कस्तो लाग्नेछ ? बच्चाहरुले आफ्ना पादरीसँग भने— ड्याडी हामीलाई त गान्धीजीको धर्म धेरै…