Live on
Your Voice, Your Power
मदर टेरेसा सबैकी प्रिय र आदरणीय व्यक्ति हुन् । उनले आफ्नो जीवनलाई सार्थक बनाउन उपयोगी कुरा गरेकी छन् । जुन अहिले सबैले अनुकरणयोग्य भनाई भन्ने गरेका छन् । हेर्नुहोस् मदर टेरेसाका १० मननीय भनाई जुन तपाईंलाई उपयोगी बन्न सक्छन्। -शान्तिको सुरुवात मुस्कानबाट हुन्छ । -यति तपाईंको जीवन अरुका लागि होइन भने त्यो जीवन, जीवन नै…