Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कलाकारहरूबारे विभिन्न हल्लाहरु समयसमयमा आइरहन्छन्। कलाकार विभिन्न हल्लाको शिकार पनि भइरहेकै हुन्छन्। यसपटक त्यस्तै भएको छ। नायिका गरिमा शर्मालाई। हाल अमेरिकामा रहेकी उनको नेपालमा भने विवाहको लागि इन्गेजमेन्ट भइसकेको हल्ला फैलियो। यो हल्ला मात्र भएको र यसमा केही सत्यता नरहेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत हल्लाहरू गलत भएको बताएकी हुन्। उनले व्यंग्य गर्दै…