Live on
Your Voice, Your Power
काठमाडौं – आकाश श्रेष्ठ र पूष्प खड्काको हातमा तीन-चार वर्षअघिसम्म फिल्मको कमी थिएन । उनीहरूले आफूलाई फिल्ममा नै व्यस्त राख्थे । तर, गत वर्ष यी दुवै नायकले फिल्मबाट दूरी बनाएको पाइयो । प्रस्ताव नआएर हो वा फिल्म लगातर फ्लप भएर हो उनीहरूले ठूलो पर्दाको अभियनमा ग्याप देखियो । गत वर्ष उनीहरुको कुनै फिल्म प्रदर्शनमा आएन,…