गसिप « Khabarhub

धिरजसँगको प्रेम प्रसङ्गले लर्बराइन्‌ उपासना !

काठमाडौं- असोज ३ बाट प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’ मा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी शीर्ष भूमिकामा छन्  । धिरज र उपासनाको यो पहिलो सहकार्य हो । प्रदर्शन मिति नजिकिँदै गर्दा यो रिल जोडी ‘रियल’ हो भन्ने चर्चा चल्न थालेको छ । कमलपोखरीस्थित एक हलमा आइतबार फिल्मको गीत सार्वजनिक कार्यक्रममा पनि उनीहरूको प्रेम…