Live on
Your Voice, Your Power
काठमाडौँ : अदिति बुढाथोकी नेपाली मोडलिङसँग चासो राख्ने परिचित नाम हो । नायक अनमोल केसीसँग फिल्म 'कृु' मा को-स्टार भएर काम गरेपछि उनको चर्चा फिल्ममा पनि उत्तिकै भयो । यद्यपि उनको अभिनयले मोडलिङझैँ चर्चा नपाउँदा अर्को फिल्म पाउन मुस्किल भयो । सामाजिक सञ्जालमा सक्रिय धेरै फ्लोअर भएकी अदिति मुम्बईमा बसेर मोडलिङ गर्छिन् । थुप्रै पटक भारतीय…