Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनमा आउन दुई साताभन्दा कम समय छ । प्रदर्शनको संघारमा फिल्मका केन्द्रीय पात्र मध्येका प्रकाश सपुत र निर्माण पक्षबीच खटपट बढ्दो छ । प्रकाश यस फिल्मका सर्वाधिक फेसभ्यालु भएका नायक हुन् । सोहीकारण पनि यो खटपटले चर्चा पाउनु स्वभाविकै हो । निर्माण पक्ष र प्रकाशको मनमुटाव ट्रेलर रिलिज कार्यक्रमबाट सतहमा…