Live on
Your Voice, Your Power
बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको छ। सन् २०११ मा प्रदर्शन भएको यो फिल्मले दर्शकको मन जित्नुका साथै बक्स अफिसमा पनि राम्रो सफलता हासिल गरेको थियो । अब करिब १५ वर्षपछि निर्माता एकता कपुरले यसको सिक्वेल निर्माण गर्ने तयारी गरेकी छन् । एकताले हालै एक अन्तर्वार्तामा आफूले लामो समयपछि भन्न चाहेको…