बलिउड/हलिउड « Khabarhub

सोनु निगम फेरि भाषा विवादमा, गरे मिडियाको खण्डन

काठमाडौं- बलिउड गायक सोनु निगम फेरि भाषिक विवादमा फसेका छन् । गत अप्रिल २५ मा बैंगलोरुको कन्सर्टमा दर्शकले कन्नड गीतको माग गरेको विषयलाई आतंकवादी हमलासँग तुलना गरेका कारण उनी भाषिक विवादमा फसेका थिए । त्यसबेला ठट्यौलीमा दिएको अभिव्यक्तिले उनी संकटमा परेका थिए । उनले आफूलाई कन्नड भाषामा गीत गाउन लगानुलाई ठट्यौलीमा आतंकवादसँग जोडेका थिए ।…