Live on
Your Voice, Your Power
बर्मा– सौन्दर्य प्रतियोगिता विजेता एक सुन्दरीको कुनै भनाई राष्ट्रिय पत्रपत्रिकामा चर्चाको विषय बनेको उदाहरण सायदै त कमै होला । तर जब ‘मिस ग्राण्ड म्यानमार’ हान लेले गत हप्ता देशमा सेनाले गरेको अत्याचारको बारेमा आफ्ना भनाई राखिन्, त्यो भनाईले सारा विश्वको ध्यान उनीतिर नै तानियो । ‘आज मेरो देश म्यानमारमा कैयौं मानिसहरु मारिएका छन् । कृपया…