बलिउड/हलिउड « Khabarhub

फिल्ममा फर्कदै उर्मिला

मुम्बई– बलिउड अभिनेत्री उर्मिला मातोडकर लामो समयपछि बलिउडमा कमक्याक गर्दैछिन् । सन् २०१९ मा राजनीतिमा प्रवेश गरेपछि उनी फिल्ममा नफर्कने अड्लबाजी गरिएको थियो । दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनी चाँडै नयाँ फिल्म लिएर दर्शकमाझ आउदैछिन् । एक वेब सिरिजको तयारी गरिरहँदा कोरोना महामारीका कारण त्यो काम रोकिएको थियो । ‘मलाई लाग्छ कि अब बलिउडमा पुनः…