Live on
Your Voice, Your Power
लसएन्जल्स– हलिउड गायिका लेडी गागाले आफ्नो एक आलिशान घर भाडामा लगाउने भएकी छन् । उनले न्यूयोर्कमा रहेको आफ्नो पुरानो घरलाई भाडामा लगाउन लागेकी हुन् । नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार गागाले यो घर निकै महंगो मूल्यमा भाडामा लगाउन लागेकी हुन् । यो घरमा कुनै समय लेडी कहिले लोअर इस्ट साइडमा वन–बेडरुम–वन बाथरुम फ्ल्याटमा बस्थिइन् ।…