Live on
Your Voice, Your Power
बलिउड अभिनेत्री गौहर खानले डिसेम्बरमा २५ चर्चित संगीतकार इस्माइल दरबारका छोरा जैद दरबारसँग विवाह गरिन् । कामको चापका कारण उनी विवाहको पर्सिपल्टै लखनउको सुटिंगकालागी निस्किइन् । तर संयोगवश फ्लाइटमा उनको भेट पूर्वप्रेमी अभिनेता कुशाल टण्डनसँग भयो । कुशाल टण्डनले सामाजिक सञ्जालमा पूर्वप्रेमिका गौहरसँगको भेटको तीन भिडियो सेयर गरेका छन् । जहाँ दुई दिनअघि विवाह भएकी…