Live on
Your Voice, Your Power
पुराना हिन्दि फिल्मकी चर्चित अभिनेत्री शर्मिला टैगोर निकै सफल मानिन्छिन् । अभिनेता शेफ अली खान र अभिनेत्री सोहा अलि खानकी आमा शर्मिला आफ्नो जमानामा निकै हिट मानिन्थिन् । शर्मिलाले कश्मीर की कली, वक्त, आराधना, आमने सामने जस्ता सुपरहिट फिल्ममा आफ्नो अभिनयमार्फत दर्शकको मन जितेकी थिइन् । उनको विवाह मंसूर अली खान पटौदीसंग भएको थियो ।…