बलिउड/हलिउड Archives | Page 123 of 189 | Khabarhub Khabarhub

पायल घोषले लगाइन् यौन उत्पीडनको आरोप, अनुराग कश्यप बोले यस्तो

मुम्बई – कलाकार पायल घोषले निर्देशक अनुराग कश्यममाथि यौन शोषणको आरोप लगाएकी छिन् । पायलले ट्वीटरमार्फत अनुराग कश्यपले जबरजस्ती गरेको आरोप लगाएकी हुन् । उनले ट्वीटरमा लेखिन्, ‘अनुराग कश्यमले मसँग जबरजस्ती गरे, नरेन्द्र मोदी जी तपाईंसँग मेरो अनुरोध छ कि, यिनका विरुद्ध कारवाही होस्, ताकि देशलाई उनको हर्कतको थाहा होस् ।’ उनले यो खुलासा गरेकाले…