Live on
Your Voice, Your Power
मुम्बई – मोहित सुरी र एकता कपूरले फिल्म ‘एक भिलेन’ को दोस्रो भाग निर्माण गर्ने भएका छन् । शुरुमा फिल्ममा आदित्य राय कपूरलाई प्रस्ताव गरिएको थियो । तर, उनले फिल्म खेल्न मानेनन् । अब आदित्यको साटो अर्जुन कपूरले फिल्ममा अभिनय गर्ने भएका छन् । फिल्ममा अर्जुन र जोन अब्राहमको टक्कर भएको देखाइनेछ । बोनी कपूरका…