Live on
Your Voice, Your Power
विवाह हरेक व्यक्तिको जीवनको महत्वपुर्ण निर्णय हो । मानिसहरु आफ्नो जीवनमा यस्तो जोडी चाहन्छन्, जसले उसलाई प्रेम गरोस् र बुझोस् । भारतीय टेलिभिजन दुनिँयाको कुरा गर्दा यस्ता केही टीभी कलाकार छन् जसको प्रेम सेटमा शुरु भयो र अन्ततः विवाहमा परिणत भयो । आज हामी यस्तै केहि कलाकारको बारेमा चर्चा गर्नेछौ । प्रिन्स नरूला र युविका…