बलिउड/हलिउड « Khabarhub

सुशान्तको बैंक खाताको फरेन्सिक अडिट रिपोर्ट आयो

मुम्बइ– बलिउड अभिनेता सुशान्त सिंह राजपुतको बैंक खाताको फरेन्सिक अडिट रिपोर्ट आएको छ । सूत्रको हवाला दिँदै दैनिक भास्करले लेखेअनुसार सुशान्तका सबै बैंक खातामा विगत ५ वर्षमा ७० करोड रुपैयाँको लेनदेन भएको छ । यीमध्ये केवल ५५ लाख मात्रै रिया चक्रवर्तीसँग सम्बन्धित पाइएको छ । अधिकांश रकम यात्रा, स्पा र गिफ्ट खरिदमा खर्च भएको पाइएको…