बलिउड/हलिउड « Khabarhub

सुशान्तका पिताले भने – मेरो छोरालाई विष खुवाइयो

मुम्बई – सुशान्त सिंह राजपूतका पिता केके सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले रियाले आफ्ना छोरालाई लामो समयदेखि विष खुवाएको आरोप लगाएका हुन् । सुशान्तका पिताले रिया आफ्नो छोराको हत्यारा भएको आरोप लगाएका छन् । साथै उनले रियालाई तत्काल पक्राउ गर्न माग गरेका छन् । भारतीय टिभी च्यानल जी न्यूजले…