बलिउड/हलिउड « Khabarhub

सलमान खानको हत्याको योजना बनाउने व्यक्ति पक्राउ

मुम्बई – भारतीय कलाकार सलमान खानको हत्याको योजना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राहुल नाम गरेका व्यक्तिले गत जनवरीमा सलमान खानको रेकी गरेका थिए । उनले ग्याङस्टर लोरेन्स बिस्नोइका लागि काम गर्ने गरेको बताइएको छ । योसँगै उनीमाथि अन्य कैयन् आरोप पनि छन् । प्रहरीका अनुसार राहुल अन्य चार हत्याका घटनामा…