बलिउड/हलिउड Archives | Page 147 of 189 | Khabarhub Khabarhub

‘हेरा फेरी ३’ मा फेरि मच्चाउनेछन् सुनिल र परेश र अक्षय कुमारले धमाल

मुम्बई – बलिउडको कमेडी ‘हेरा फेरी’ लोकप्रिय फिल्ममध्ये एक हो । अक्षय कुमार, सुनिल सेट्टी र परेश रावलको शीर्ष भूमिका रहेको यो फिल्मलाई दर्शकले खुबै मन पराए । फिल्मको तेस्रो भाग बनाउने तयारी भइरहेको छ । लामो समयदेखि चर्चा भए पनि तेस्रो भाग बन्न सकेको छैन । यसअघि दुई भागले भने दर्शकलाई खुबै हँसाएका थिए…