बलिउड/हलिउड « Khabarhub

आमिर खानले शेयर गरे ‘लाल सिंह चड्ढा’ को फस्ट लूक

मुम्बई – बलिउड अभिनेता आमिर खानले आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’ को पोस्टर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो लूक सार्वजनिक गरेका हुन् । उनको लूकलाई फ्यानले तारिफ गरेका छन् । एक प्रयोगकर्ताले ट्वीटरमा लेखेका छन्, ‘३ सय करोड त पक्का कमाउँछ, शुभकमना छ ।’ फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरेका हुन् ।…