बलिउड/हलिउड Archives | Page 164 of 181 | Khabarhub Khabarhub

‘कबीर सिंह’ ले बक्स अफिसमा मच्चायो धमाका, कति कमायो ?

बलिउड अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले दर्शकको मन जितेको छ । तर, केही दर्शकले भने यो फिल्मलाई वाहियात फिल्म पनि भनिरहेका छन् । केहीले फिल्ममा राखिएका संवादलाई लिएर समेत नकारात्मक टिप्पणी गरिरहेका छन् । यो फिल्म हेरेका दर्शकमध्ये धेरैले शाहिद कपूरको अभिनयले मन जितेको प्रतिक्रिया दिएका छन् । गएको शुक्रवार रिलिज भएको…