Live on
Your Voice, Your Power
मुम्बई – बलिउडको छोटो पर्दाकी चर्चित कलाकार श्वेता तिवारीले आफ्ना पति अभिनव कोहलीमाथि घरेलु हिंसाको आरोप लगाएकी छिन् । उजुरी परेपछि प्रहरीले अभिनवलाई पक्राउ गरेको छ । श्वेताको उजुरीअनुसार पतिले छोरीलाई पनि कुटपिट गर्ने गरेका थिए । श्वेताका साथ उनी छोरी पलक पनि प्रहरी स्टेशनको बाहिर थिइन् । भारतीय मिडियाका अनुसार पतिले श्वेता र उनकी…