बलिउड/हलिउड Archives | Page 173 of 189 | Khabarhub Khabarhub

ज्याकलिन फर्नाडिसको ‘स्वीमिङ सूट’वाला तस्वीरले मच्चायो तहल्का ! (तस्वीरहरू)

मुम्बई – बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिसको एक तस्वीरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । यो तस्वीरमा ज्याकलिन गुलाबी रंगको बार्बी सूटमा देखिएकी छिन् । यतिबेला उनी आफ्नी बहिनीसँग विदा मनाउन निस्केकी छिन् । विदा मनाउने क्रममा उनले शेयर गरेका तस्वीरले खुबै धमाका मच्चाएका छन् । उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको रोजाइमा परेपछि ज्याकलिनको चर्चा भएको छ…