बलिउड/हलिउड Archives | Page 171 of 171 | Khabarhub Khabarhub

टाइगर श्राफसँग फिल्म खेल्ने ‍अफर साराले गरिन् रिजेक्ट

मुम्बई – सैफ अली खानकी छोरी सारा अली खानको बलिउडमा चर्चा छ । पहिलो फिल्मले नै उनलाई धेरै चर्चा दिलाएको थियो । उनले पछिल्लो समय फिल्म ‘केदारनाथ’ मा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले रणवीर सिंहसँग फिल्म ‘सिम्बा’ मा पनि देखिइन् । दुवै फिल्मबाट उनले राम्रो रेस्पोन्स पाइन् । अहिले खबर आएको छ, साराले टाइगर…