Live on
Your Voice, Your Power
मुम्बई – भारतीय र्यापर हनी सिंहविरुद्ध उजुरी परेको छ । उनले गाएको गीत ‘मखना’ का केही शब्दलाई लिएर उनीमाथि विभिन्न आरोप लगाइएको छ । उनीमाथि महिलालाई लिएर विवादित शब्द प्रयोग गरेको आरोप लगाइएको हो । महिला आयोगले गीतका शब्दलाई लिएर पञ्जाब प्रहरीमा उजुरी दर्ता गराएको हो । उजुरीमा गायक हनी सिंह र भुषण कुमारलाई दोषी…