Live on
Your Voice, Your Power
मुम्बई – ग्ल्यामर दुनियाँमा बलिउड स्टार्सको जति चर्चा हुन्छ, त्यति नै चर्चा ड्रेसिङ स्टाइलको पनि हुन्छ । फिल्म क्षेत्रमा केही त्यस्ता कलाकार पनि छन्, जो कपडाको क्वालिटीमा खासै ख्याल गर्दैनन् । कपडाका लागि खासै पैसा खर्च गर्दैनन् । फिल्म ‘ग्याङ अफ वासेपुर २’ मा दमदार अभिनय गरेका नवाजुद्दीन सिद्दीकीको जीवन निकै सादा छ । फिल्मदेखि…