Live on
Your Voice, Your Power
मुम्बई – बलिउडका महानायक अमिताभ बच्चन अभिनित फिल्म ‘बदला’ को ट्रेलर सार्वजनिक गरिएको छ । रेड चिल्ली कम्पनीको ब्यानरमा बनेको यो फिल्ममा अमिताभ बच्चन र तापसी पन्नूको मुख्य भूमिका छ भने फिल्मलाई सुजोय घोषले निर्देशन गरेका छन् । सस्पेन्स थ्रीलर फिल्म एक प्रेमिकाले आफ्नो प्रेमी मारेको आरोपमा केरकारमा पर्छिन् । यही कथालाई फिल्ममा कथा बनाइएको…