Live on
Your Voice, Your Power
काठमाडौं – कलाकार तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । उनले फिल्म रिलिजका बेला सामाजिक सञ्जालबाटै फिल्मको प्रचार गर्न भ्याएका हुन्छन् भने देशको राजनीतिक अवस्थाबारेमा पनि उनले व्यङ्ग्य गरेका हुन्छन् । यसैबीच कलाकार गिरीले देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्ने धारणा राखेका छन् । पछिल्लो केही दिन सीके राउतले राजनीतिक माहोल तताइरहेका बेला…