Live on
Your Voice, Your Power
मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गरेका हुन्। आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा अरिजीतले लेखेका छन्, ‘नमस्ते, नयाँ वर्षको हार्दिक शुभकामना। यति धेरै वर्षसम्म श्रोताका रूपमा दिनुभएको प्रेमका लागि सबैलाई धन्यवाद। अबदेखि म प्लेब्याक सिंगरका रूपमा कुनै पनि नयाँ काम लिने छैन। यसलाई…