बलिउड/हलिउड Archives | Page 20 of 171 | Khabarhub Khabarhub

अनुपम भन्छन्, ‘पशुपति आउँदा मनलाई शान्ति मिल्छ’ 

काठमाडौँ– बलिउड अभिनेता अनुपम खेरले आफ्नो छोटो नेपाल भ्रमण सकाएर फर्किएका छन् । उनी बुधबार नेपाल आएर बिहीबार फर्किएका हुन् । एक मोटिभेसनल कार्यक्रमको वक्ता बनेर खेर पुनः नेपाल आइपुगेका हुन् । हायात होटलमा आयोजित कार्यक्रममा उनले बिहीबार दिउँसो जीवन बाँच्ने कला र आशावादिताबारे अनुभव र ज्ञान बाँडे । बुधबार काठमाडौं आइपुगेका उनी एक दिन…