बलिउड/हलिउड Archives | Page 44 of 189 | Khabarhub Khabarhub

शाहिदको जोडी डायना

काठमाडौँ- बलिउडमा पछिल्लो समय अभिनेता शाहिद कपूरको क्रेज फर्काउने फिल्म हो ’कबिर सिंह’ । शहिदको ढल्दो करियरलाई फिल्मले लयमा ल्यायो । त्यसपछि शाहिदले रोजेको अर्को फिल्म हो ’जर्सी’ । यो फिल्म यहिँ अप्रिलमा रिलिज हुँदैछ । यिनै शाहिदले अलि अब्बास जफरको निर्देशनमा बन्ने फिल्ममा समेत काम गर्दैछन् । पछिल्लो समय सोसल ड्रामाका फिल्म गरिरहेका शाहिदले…