Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता रणवीर कपूर लामो समयदेखि आफ्नो कुनै पनि फिल्म लिएर दर्शकमाझ आएका छैनन् । उनको पछिल्लो फिल्म ‘संजु’ ब्लकबस्टर भएको थियो । जसमा उनले सञ्जय दत्तको भूमिका निभाएका थिए । यो फिल्मपछि उनका फ्यानहरु रणवीरको नयाँ फिल्मलाई लिएर व्यग्र प्रतिक्षामा छन् । समाचारअनुसार रणवीर आफ्नो नयाँ रोमान्टिक कमेडी फिल्म लिएर दर्शकमाझ आउदैछन्…