Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– प्रख्यात अभिनेता एवं फिल्म निर्माता महेश माञ्जरेकर क्यान्सरमुक्त भएका छन् । केही समयअघि क्यान्सरबाट पीडित महेश दुई महिनापछि क्यान्सरमुक्त भएका हुन् । दुई महिना अघि उनको सर्जरी गरिएको थियो । यो सर्जरी मुम्बईको एचएन रिलायन्स फाउण्डेसन अस्पतालमा गरिएको थियो । सर्जरीपछि उनी केही समय अस्पतालमा नै बसेका थिए । ‘मैले ३५ किलो तौल…