Live on
Your Voice, Your Power
मुम्बई(आजतक)– सर्वाधिक विवादास्पद शो ‘बिग बोस १५’लाई लिएर सामाजिक सञ्जालमा जबरजस्त क्रेज बनिरहेको छ । यो शो यसपटक अभिनेत्री रिया चक्रवर्तीका कारण पनि चर्चामा छ । अभिनेता सलमान खानले सञ्चालन गर्ने शोका लागि निर्माताले सर्वाधिक महंगो रकमको प्रस्ताव गरेका छन् । इन्स्टाग्राम हेण्डल ‘बिग बोस १५’का अनुसार रियालाई निर्माताले प्रति हप्ता ३५ लाख रुपैंयाँ पारिश्रमिकको…