Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता पंकज त्रिपाठी पछिल्लो समयमा बलिउडमा रुचाइएका अभिनेतामा पर्छन् । उनले धेरै फिल्म र वेब सिरिजमा आफ्नो अभिनय कौशल देखाइसकेका छन् । यी अभिनेताले आफू अभिनयको शिखरमा पुगिसकेकाले केही समयका लागि विश्राम लिन चाहेको खुलाएका छन् । उनी अभिनित पछिल्लो फिल्म ‘मिमी’ले यतिबेला चर्चा पाइरहेको छ । ‘म अभिनयबाट थाकिसकेको छु ।…