Live on
Your Voice, Your Power
मुम्बई– अभिनेता सलमान खान र कटरीना कैफको बोण्डिङ एकअर्काबाट लुकेको छैन । उनीहरु एकअर्कालाई वर्षौदेखि जानेका छन् । कटरीना बलिउडमा नयाँ हुँदा सलमानले नै ‘मेन्टर’का रुपमा उनको करियरलाई माथि ल्याउन मद्दत गरेका थिए । एबीपी लाइभका अनुसार सलमान र कटरीना करिब पाँच वर्षसम्म सम्बन्धमा रहे । त्यसपछि उनीहरु अलग्गिए । तर अलग्गिए पनि कटरीना र…