Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय फिल्मकी अभिनेत्री एण्ड्रिया जेरेमिया चाँडै नै आफ्नो नयाँ हरर कमेडी फिल्म ‘पिसासु २’को सुटिङ सुरु गर्दैछिन् । जसमा उनी प्रमुख भूमिकामा देखिँदैछिन् । फिल्मका निर्माताले गत वर्ष एण्ड्रियाको जन्मदिनमा फिल्मको फस्टलुक सार्वजनिक गरेका थिए । पोस्टरमा उनको अनुहारमा स्कार्फ बाँधिएको थियो । एण्ड्रिया यो फिल्मको लागि तयारीमा जुटिसकेकी छन् । फिल्ममा…