Live on
Your Voice, Your Power
मुम्बई(एबीपी लाइभ)– बलिउडका फिल्ममा प्रायः अभिनेता र अभिनेत्रीलाई सार्वजनिक स्थानमा आफ्नो प्रेम व्यक्त गरेको देख्न सकिन्छ । तर बलिउडका यस्ता केही कलाकार छन्, जसले वास्तविक जीवनमै आफ्नो पार्टनरसँग सार्वजनिक ठाउँमा ‘चुम्बन’ गरेर प्रेमभाव व्यक्त गरेका छन् । बलिउडका ‘नवाब’ सैफ अली खान र करीना कपूर खानको प्रेमकथाबारे जोकोही जानकार छन् । उनीहरु एकापसलाई गहिरो प्रेम…