बलिउड/हलिउड « Khabarhub

बलिउडमा शाहरुखको ३० वर्ष पुरा

मुम्बई(एबीपी लाइभ)– अभिनेता शाहरुख खानले बलिउड यात्राको ३० वर्ष पुरा गरेका छन् । उनले ऋषि कपूर र दिव्या भारती स्टारर फिल्म ‘दिवाना’बाट बलिउड यात्रा सुरु गरेका थिए । बलिउडको ३० वर्षे यात्रा पुरा गरेको खुशीमा उनले ट्वीटरमार्फत आफ्ना फ्यानप्रति आभार व्यक्त गरेका छन् । भावुक किसिमले लेखिएको उनको ट्वीट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।…