बलिउड/हलिउड Archives | Page 91 of 180 | Khabarhub Khabarhub

क्रिस्टिनको डायना लुक्स भाइरल

लसएञ्जल्स– हलिउड अभिनेत्री क्रिस्टन स्टीवर्ट हालका दिनमा बायोपिक फिल्म ‘स्पेन्सर’को सुटिङमा व्यस्त छिन् । यो फिल्म बेलायती पूर्व राजकुमारी डायनाको जिन्दगीमा आधारित छ । अमर उजालामा प्रकाशित समाचार अनुसार फिल्ममा स्टीवार्टले डायनाको भूमिका निभाउदैछिन् । यो फिल्मको सुटिङ सेटबाट स्टीवार्टको एक तस्वीर बाहिर आएको छ । जसमा उनी प्रिन्सेस डायना जस्तै देखिएकी छन् । भाइरल…