Live on
Your Voice, Your Power
मुम्बई– पत्रकारलाई समाजको ऐना मानिन्छ । फिल्मले पनि समाजको वास्तविकलाई पर्दामा देखाउछ । यी दुवै विषय जनतामाझ पुग्नका लागि आ–आफ्नो माध्यम रोज्छन् । बलिउडमा यस्तौ कैयौं कलाकार छन्, जसले पर्दामा रिपोर्टरको भूमिका निर्वाह गरेका छन् । विश्व प्रेस स्वतन्त्रताको अवसर पारेर आजतकले पर्दामा रिपोर्टरको भूमिका निर्वाह गरेका कलाकारको बारेमा एउटा समाचार तयार पारेको छ ।…