बलिउड/हलिउड « Khabarhub

कंगनाबाट टाढिँदै ब्राण्ड कम्पनी

मुम्बई– पछिल्ला दुई वर्षमा अभिनेत्री कंगना रनावतले जति चर्चा बटुलेकी छिन्, त्यो चर्चा काम भन्दा पनि बढी विवादसँग सम्बन्धित छ । एनआरसी–सीसीएदेखि लिएर किसान आन्दोलन र बंगाल चुनावपछि भएको हिंसामा आफ्नो बेतुक बोलीले उनलाई विवादको घेरामा पार्दै आएको छ । यही विवादले उनको करियरमा त असर परेको छ नै, उनीसँग सहकार्य गरेका ब्राण्डले पनि हात…