बलिउड/हलिउड « Khabarhub

अभिनेत्री ओलम्पिया डुकाकसको निधन

काठमाडौँ- ओस्कार अवार्ड जितेकी अमेरिकी अभिनेत्री ओलम्पिया डुकाकसको ८९ वर्षको उमेरमा निधन भएको छ । सन् १९८७ को रोमान्टिक कमेडी चलचित्र मूनस्टकका लागि ओस्कार अवार्ड जितेकी ओलम्पियाको न्युयोर्क सिटीमा निधन भएको हो । उनका भाइ अपोलो डुकाकसका अनुसार महिनौँदेखि ओलम्पिया स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन् । उनमा के स्वास्थ्य समस्या थियो भन्नेबारे खुलाइएको छैन । सन्…