सिनेमा Archives | Page 101 of 156 | Khabarhub Khabarhub

‘लक्ष्य जिन्दगीको’ बन्ने

काठमाडौं – कोरोना कहरका बेला एक फिल्म निर्माणको घोषणा गरिएको छ । फिल्म ‘लक्ष्य जिन्दगीको’ निर्माण हुने भएको हो । फोटोग्राफर समेत रहेका सुनिल राजभण्डारीको निर्माणमा बन्न लागेको यो फिल्मको सोमवार राजधानीको मैतीदेवी मन्दिर परिसरमा शुभमुहूर्त गरियो । फिल्ममा सपना श्रेष्ठ, जयन घिमिरे, पुष्कर राउत, प्रदीप गिरी, सरिता राजोपाध्याय, दीपिका थापा लगायतले अभिनय गर्नेछन् ।…