Live on
Your Voice, Your Power
काठमाडौं– फिल्म ‘काँडेतार’को छायांकन सकिएको छ । नवल खड्काको निर्माण र निर्देशनमा बनेको फिल्मको हालै छायांकन सकिएको हो । निर्माता तथा निर्देशक खड्काका अनुसार सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण गर्दै असल छिमेकीसँगको सद्भाव कायम राख्न सकिन्छ भन्ने कथा फिल्मले बोकेको छ । फिल्ममा नवल खडका, गौरव पहाडी, रेविका गुरूङ, प्रशान्त यादब, सुरबिना…